रानी ऐश्वर्य राज्यलक्ष्मी शाह

ऐश्वर्य राज्यलक्ष्मी शाह (वि.सं. २००६-२०५८) राजा बीरेन्द्रकी रानी थिइन्।

रानी ऐश्वर्य शाह
रानी ऐश्वर्य राज्यलक्ष्मी शाह १९७२ मा
नेपालकी रानी
पदावधि३१ जनवरी१९७२– १ जुलाई २००१
पूर्वाधिकारीरानी रत्न
उत्तराधिकारीरानी कोमल
जन्म(१९४९-११-०७)७ नोभेम्बर १९४९
लाजिम्पाट, काठमाडौँ
मृत्यु१ जुन २००१(2001-06-01) (उमेर ५१)
नारायणहिटी दरवार, नेपाल
जीवनसाथीवीरेन्द्र वीर विक्रम शाह
सन्तानदीपेन्द्र वीर विक्रम शाह
श्रुती राज्यलक्ष्मी शाह
निराजन वीर विक्रम शाह
नाम
ऐश्वर्य राज्यलक्ष्मी देवी शाह
घरानाराणा वंश (जन्म)
शाह वंश (विवाह)
बाबुकेन्द्र समसेर जबरा
आमाश्री राज्य लक्ष्मी देवी शाह
धर्महिन्दु

यिनले नेपाली भाषामा गीत तथा कविताहरू रचना गरेकी थिइन्। उनको साहित्तिक नाम चादनी शाह हो ।

शाही उपाधिहरू
पूर्वाधिकारी [[नेपाल]को महारानी]]
२०२८–२०५८
पछिल्लो
कोमल राज्य लक्ष्मी देवी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्