जनरल आनन्द शमशेर (जन्म: १९५१ पौष २० [३] ) श्री ३ वीर शमशेरका छोरा थिए। उनको विवाह बुलेट महाराज त्रैलोक्य बिर बिक्रम शाहकी छोरी लिरेन्द्र राज्य लक्ष्मीसँग भएको थियो ।[४] २४ माग १९६६ (११ नोबेम्बर १९०९) मा भएको घोषणा अनुसार आनन्द शमशेर रोलक्रमको ३१ औँ नम्बरमा थिए।[५]

जनरल
आनन्द शमशेर
प्रधान न्यायालयको प्रधान न्यायाधीश
पूर्वाधिकारीसूर्य शमशेर [१]
व्यक्तिगत विवरण
जीवन साथीलिलेन्द्र राज्य लक्ष्मी
सन्तान(हरू)युधिष्ठीर शम्सेर
भक्त शमशेर
बल्लभ शम्सेर
फाल्गुण शम्सेर
नहकुल शम्सेर
सहदेव शम्सेर [२]
अभिभावक

उनी राजा महेन्द्रद्वारा २०१२ साल वैशाख १ गते गठीत शाही सल्लाहकार सभाको डिपुटी प्रीन्सिपल रोयल एडभाइजर थिए भने गुन्जमान सिंह प्रीन्सिपल रोयल एडभाइजर थिए । [६]

सम्मान सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्