वाल्ट ह्वाइटम्यान
वाल्टर "वाल्ट" ह्वाइटम्यान (अङ्ग्रेजी: Walter "Walt" Whitman; जन्म: मे ३१, १८१९ – मार्च २६, १८९२) अमेरिकाली कवि, निबन्धकार र पत्रकार थिए । उनको कविता संङ्ग्रह लिब्स अफ ग्रास उनकै समयकालमा विवादित र लैँगिक विषयहरुका बारे भएकाले अभद्र मान्निथ्यो । अमेरिकी साहित्यमा ह्वाइटम्यान आज पनि प्रभावशाली कवि मान्निन्छन्; उनलाई फादर अफ फ्रि भर्स भनेर पनि चिनिन्छ ।
वाल्ट ह्वाइटम्यान | |
---|---|
जन्म | न्युयोर्क, साम्राज्य राज्य अमेरिका | मे ३१, १८१९
मृत्यु | २६ मार्च १८९२ न्य जर्सी, साम्राज्य राज्य अमेरिका | (उमेर ७२)
हस्ताक्षर |
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा वाल्ट ह्वाइटम्यान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।