मार्क ट्वेन
अमेरिकी लेखक, हास्यकारिता, उद्यमी, प्रकाशक र व्याख्याता
समुएल लङ्होर्न क्लेमेन्स (३० नोभेम्बर, १८३५ - २१ अप्रिल, १९१०)[१] मार्क ट्वेनका नामले प्रख्यात एक अमेरिकी लेखक, हास्यकारिता, उद्यमी, प्रकाशक र व्याख्याता थिए ।
मार्क ट्वेन | |
---|---|
जन्म | समुएल लङ्होर्न क्लेमेन्स नोभेम्बर ३०, १८३५ फ्लोरिडा, मिसौरी, संयुक्त राज्य अमेरिका |
मृत्यु | अप्रिल २१, १९१० रेड्डिङ्ग कनेक्टिकट, संयुक्त राज्य अमेरिका | (उमेर ७४)
साहित्यिक नाम | मार्क ट्वेन, जोश, थोमस जेफ्फेर्सोन स्नोदग्रास्स |
पेशा | लेखक,हास्यकारिता, उद्यमी, प्रकाशक, व्याख्याता |
उल्लेखनीय कार्यहरू | एड्भेन्चर्स अफ हक्क्लेबेर्री फिन्न द एड्भेन्चर्स अफ टोम सव्येर |
जीवनसाथी | ओलिभिया लङ्डोन क्लेमेन्स
( वि १८७०; मृत्यु १९०४) |
हस्ताक्षर |
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्मार्क ट्वेन फ्लोरिडा, मिसौरीमा ३० नवंबर १८३५ मा जन्मेका थिए। १८ वर्षमा ट्वेन पूर्व न्यूयॉर्क शहर र फिलाडेल्फिया गये जहांँ उनले धेरै अलग-अलग अखबारहरूमा काम गरे र लेखन क्षेत्रमा केहि सफलता पाए । [२]
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "मार्क ट्वेन को जीवनी", मूलबाट जुन ३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १ फेब्रुअरी २०१९।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-०३ मिति - ↑ "परिवर्तनशिल संसारमा एक जीवन:समुएल लङ्होर्न क्लेमेन्स १८३५-१९१०", https://marktwainhouse.org, अन्तिम पहुँच १ फेब्रुअरी २०१९।