१४ फेब्रुअरी २०१९ मा, जम्मू श्रीनगर राजमार्गमा भारतीय सुरक्षाकर्मीको सवारी वाहनमाथि एकठूलो आत्मघाती हमला भयो , जसमा ४४ सुरक्षा कर्मीको ज्यान गयो।[१] यो हमला जम्मू कश्मीर को पुलवामा जिल्लाको अवन्तिपोराको लेथपोरा इलाकामा भएको हमला थियो, जसमा परिणाम स्वरूप ४४ केन्द्रीय रिजर्व पुलिस बलको सुरक्षाकर्मीको मृत्यु भयो ।[२] कश्मीरको पुलवामामा अर्धसैनिकहरूलाई लक्षित गरी बिहीवार भएको आत्मघाती आक्रमण जैश-‍ए-मोहम्मदले गराएको आरोप भारतले लगाएको छ।[३]

२०१९ पुलवामा आतंकी हमला
को भाग जम्मू और कश्मीर में विद्रोह
२०१९ पुलवामा हमला is located in जम्मु र कश्मीर
२०१९ पुलवामा हमला
२०१९ पुलवामा हमला (जम्मु र कश्मीर)
२०१९ पुलवामा हमला is located in भारत
२०१९ पुलवामा हमला
२०१९ पुलवामा हमला (भारत)
जम्मू कश्मीर, भारतमा भएको हमलाको स्थान।
स्थानलेथिपुर, अवन्तिपोरा, पुलवामा, भारत
निर्देशाङ्क३३°५७′५३″N ७४°५७′५२″E / ३३.९६४६७८°N ७४.९६४५१९°E / 33.964678; 74.964519 (Attack location)निर्देशाङ्कहरू: ३३°५७′५३″N ७४°५७′५२″E / ३३.९६४६७८°N ७४.९६४५१९°E / 33.964678; 74.964519 (Attack location)
मिति१४ फेब्रुअरी २०१९ (2019-02-14)
लक्ष्यसुरक्षा कर्मी
मृत्युकम्तिमा ४४ सुरक्षाकर्मी र एक हमलाकरी
घाइते३५
अपराधीहरूजैश-ए-मोहम्मद

हमला सम्पादन गर्नुहोस्

प्रहरीले जनाए अनुसार विस्फोटक पदार्थले भरिएको एउटा कार अर्धसैन्य बलका जवान बोकेको बससँग ठोक्काइएको थियो। रिपोर्ट्समा बताइए अनुसार आतंकबादीले प्रयोग गरेको गाडी महिन्द्रा स्कर्पियो थियो । जसमा ३०० किलोग्राम भन्दा अधिक विस्फोटक थियो। घाइतेलाई हमलाको स्थानबाट २० किमीको दुरीमा रहेको श्रीनगरको सेना बेस अस्पतालमा लागिएको थियो । पाकिस्तानस्थित इस्लामिक समूह जैश-ए-मोहम्मदले उक्त हमलाको जिम्मेवारी लिएको छ।

सन् २०१६ मा भारतीय सैन्य क्याम्प उरीमा भएको हमलापछि सुरक्षा फौजमाथि भएको यो सबैभन्दा ठूलो रक्तपातपूर्ण हमला हो।

प्रतिक्रिया सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

बाह्य कडी सम्पादन गर्नुहोस्