२०१५ क्रिकेट विश्वकप नकआउट चरण

२०१५ क्रिकेट विश्वकपको यो दोश्रो तथा अन्तिम चरण हो जसमा समूह चरणबाट उत्कृष्ट ८ टिमहरू छनौट भएका छन् । प्रत्येक समूहबाट छनौट भएका उत्कृष्ट ४ टिमहरु अगाडिका खेलहरूमा प्रतिस्पर्धा गर्नेछ । यस विश्वकपमा तेश्रो स्थानको लागि खेल हुने छैन । यदि कुनै क्वार्टर फाइनल अथवा सेमिफाइनलको खेल टाई भएमा अथवा बेनातिजा भएमा आफ्नो समूहमा उत्कृष्ट स्थानमा रहेको टिम छनौट हुनेछ ।[१] यदि २०१५ क्रिकेट विश्वकपको फाइनल खेल टाई भएमा एक ओभर एलिमिनेटरबाट नतिजा निकालिनेछ ।[१]

समूह एबाट न्युजिल्यान्ड, अस्ट्रेलिया, श्रीलङ्का, र बङ्गलादेश छनौट भए भने समूह बिबाट भारत, दक्षिण अफ्रिका, पाकिस्तानवेस्ट इन्डिज छनौट भए ।

प्रतियोगिता ब्राकेट सम्पादन गर्नुहोस्

क्वार्टर फाइनल सेमीफाइनल फाइनल
         
A3   श्रीलङ्का १३३
B2   दक्षिण अफ्रिका १३४/१
A1   न्युजिल्यान्ड
B2   दक्षिण अफ्रिका
A1   न्युजिल्यान्ड ३९३/६
B4   वेस्ट इन्डिज २५०
A2   अस्ट्रेलिया
A1   न्युजिल्यान्ड
B3   पाकिस्तान २१३
A2   अस्ट्रेलिया २१६/४
A2   अस्ट्रेलिया
B1   भारत
B1   भारत ३०२/६
A4   बङ्गलादेश १९३


खेलहरू सम्पादन गर्नुहोस्

क्वार्टर फाइनल सम्पादन गर्नुहोस्

दक्षिण अफ्रिका विरुद्ध श्रीलङ्का सम्पादन गर्नुहोस्

१८ मार्च (डे-नाइट)
स्कोरकार्ड
श्रीलङ्का  
१३३ (३७.२ ओभर)
v   दक्षिण अफ्रिका
९६/१ (१३ ओभर)
दक्षिण अफ्रिका ९ विकेटले विजयी
सिड्नी क्रिकेट ग्राउण्ड, सिड्नी
कुमार संगाकारा ४५ (९६)
इमरान ताहिर ४/२६ (८.२ ओभर)
क्विन्टन डी कक ७८ (५७)
लासिथ मलिङ्गा १/४३ (६ ओभर)

भारत विरुद्ध बङ्गलादेश सम्पादन गर्नुहोस्

१९ मार्च (डे-नाइट)
स्कोरकार्ड
भारत  
v   बङ्गलादेश
दोश्रो क्वार्टर फाइनल
मेलबर्न क्रिकेट ग्राउण्ड, मेलबर्न

अस्ट्रेलिया विरुद्ध पाकिस्तान सम्पादन गर्नुहोस्

२० मार्च (डे-नाइट)
स्कोरकार्ड
अस्ट्रेलिया  
v   पाकिस्तान
तेश्रो क्वार्टर फाइनल
एडिलेड ओभल, एडिलेड

न्युजिल्यान्ड विरुद्ध वेस्ट इन्डिज सम्पादन गर्नुहोस्

२१ मार्च (डे-नाइट)
स्कोरकार्ड
न्युजिल्यान्ड  
v   वेस्ट इन्डिज
चौथौ क्वार्टर फाइनल
वेलिङ्गटन क्षेत्रीय स्टेडियम, वेलिङ्गटन

सेमिफाइनल सम्पादन गर्नुहोस्

फाइनल सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "ICC CRICKET WORLD CUP 2015 - PLAYING CONDITIONS", ICC, अन्तिम पहुँच ९ मार्च २०१५