२०१३ साफ च्याम्पियनसिप


२०१३ साफ च्याम्पियनसिप भनेर २०१३ को दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिपलाई चिनिन्छ । यो दक्षिण एसियाली फुटबल महासङ्घ (SAFF)ले आयोजना गर्ने सार्क राष्ट्रका राष्ट्रिय फुटबल टिमबीच हुने प्रतियोगिता हो । यो प्रतिस्पर्धा अगस्ट ३१ देखि सेप्टेम्बर १० तारिखसम्म काठमाडौंमा सञ्चालन भएको हो । नेपालले दोस्रो पटक साफ च्याम्पियनसिप आयोजना गरेको हो, यो प्रतियोगिता यसअघि सन् १९९७ मा पहिलो पटक नेपालमा आयोजना भएको थियो ।

साफ च्याम्पियनसिप २०१३
दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप
साफ च्याम्पियनसिप २०१३
प्रतियोगिता विवरण
आयोजक राष्ट्रनेपाल
मितिअगस्ट ३१-सेप्टेम्बर १०
टोलीहरू
स्थान(हरू)२ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता अफगानिस्तान (१औँ उपाधि)
उप-विजेता भारत
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू१४
गोल सङ्ख्या४९ (३.५ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)माल्दिभ्स अलि अस्फाक (१० गोल)
उत्कृष्ट खेलाडी(हरू)नेपाल रविन श्रेष्ठ
उत्कृष्ट गोलरक्षकअफगानिस्तान मन्सुर फकिर्यार

समूह 'ए' सम्पादन गर्नुहोस्

टिमको नाम खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
  नेपाल 3 2 1 0 5 2 +3 7
  भारत 3 1 1 1 3 3 0 4
  पाकिस्तान 3 1 1 1 3 3 0 4
  बङ्गलादेश 3 0 1 2 2 5 −3 1

समूह 'बी' सम्पादन गर्नुहोस्

टिमको नाम खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
  माल्दिभ्स 3 2 1 0 18 2 +16 7
  अफगानिस्तान 3 2 1 0 6 1 +5 7
  श्रीलङ्का 3 1 0 2 6 15 −9 3
  भुटान 3 0 0 3 4 16 −12 0

गोलकर्ता सम्पादन गर्नुहोस्

१० गोल
४ गोल
३ गोल
२ गोल

१ गोल

आत्मघाती गोल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्