१९५० फिफा विश्वकप विश्वकपको चौथो संस्करण थियो । यो ब्राजिलमा २४ जून देखि १६ जुलाई सम्म आयोजित भएको थियोे । १९३८ पछिको यो पहिलो विश्वकप थियो, योजनाबद्ध रूपमा १९४२ र १९४६ सम्मको प्रतियोगिता द्वितीय विश्वयुद्धको कारण रद्द भयोको थियो । यो १९३० मा उद्घाटन प्रतियोगिता जीतेको उरुग्वेले जितेको थियो । उरुग्वेले आयोजक ब्राजिललाई २-१ ले हराएर कप जितेको थियो ।

१९५० फिफा विश्वकप
IV Campeonato Mundial de Futebol[१]
प्रतियोगिता विवरण
आयोजक देश ब्राजिल
मिती२४ जून – १६ जुलाई (२३ दिन)
जम्मा टिम सङ्ख्या१३ (३ संघहरूबाट)
मैदान६ (६ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता उरुग्वे (२औँ उपाधि)
उप विजेता ब्राजिल
तेस्रो स्थान स्विडेन
चौथो स्थान स्पेन
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल22
हानिएको गोल88 (4 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या१,०४५,२४६ (४७,५११ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताब्राजिल Ademir (८ गोल)
उत्कृष्ट खेलाडीब्राजिल Zizinho[२]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. The Portuguese pronunciation is [ˈkwaʁtu kɐ̃pjoˈnatu mũdʒiˈaw dʒi ˌfutʃiˈbɔw], in today's standard Brazilian pronunciation.
  2. "World Cup Best Players (Golden Ball)", Topend Sports, अन्तिम पहुँच २३ जुन २०१८