हुमागाईं नेपालमा बसोवास गर्ने एक जाति हो। दैलेख जिल्लाको हेमुगाउँ भन्ने ठाउँबाट उद्गम भएका हुमागाईंहरू नेपाल लगायत भारतमा समेत छरिएर रहेका छन्।