हिमालय Everest North Face toward Base Camp Tibet Luca Galuzzi 2006 edit 1.jpg उत्तरी भागबाट सगरमाथा उच्चतम बिन्दु टाकुरा सगरमाथा (नेपाल) उंचाई ८,८४८ मी (२९,०२९ फिट) निर्देशाङ्क २७°५९′१७″उ॰ ८६°५५′३१″पू॰ / २७.९८८०६°N ८६.९२५२८°E आयाम लम्बाई २,४०० किमी (१,५०० माइल) भूगोल Himalayas Map.png हिमालय हिमशृङ्खलाश्रेणीको सामान्य दृश्य देशहरु सूची भुटान चीन भारत नेपाल पाकिस्तान म्यानमार श्रेणी निर्देशाङ्क २८°उ॰ ८२°पू॰ / २८°N ८२°E

अन्तरिक्षबाट देखिने हिमालय र सगरमाथा (annotated version)

भू-उपग्रहबाट खिचिएको हिमालय शृङ्खलाको तस्बीर। उत्तरतिर तिब्बत र तक्लामकान फाँट पनि देखिएको छ। हिमालय एसियामा अवस्थित एक हिमशृङ्खला हो, जुन दक्षिण-पश्चिमबाट पाकिस्तान, भारत हुँदै तिब्बत, नेपाल र भुटानसम्म फैलिएको छ। हिमालय अफगानिस्तानको हिन्दूकुश हिमशृङ्खलासँग जोडिएको छ। हिमालय शब्दको उत्पति संस्कृतबाट भएको हो, जसको अर्थ हुन्छ - "हिउँको बासस्थान" (संस्कृत हिम् "हिउँ", र आलय "बासस्थान")।

सगरमाथा (८८४८ m), के२ (८६११ m) र कञ्चनजङ्घा (८५८६ m) समेत विश्वकै सर्वोच्च शिखरहरू हिमालयमै अवस्थित छन।

हिमालयको उत्पति हिमाल उल्लेख्य शिखरहरू ग्यालरी अरु हेर्नुहोस् बाह्य कडीहरू