हवल्दार सुन्तली (चलचित्र)

नेपाली चलचित्र

हवल्दार सुन्तली नेपाली भाषाको चलचित्र हो। छवि प्रोडक्सनले निर्माण गरेको यस चलचित्रमा शिल्पा पोखरेल, सविन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ।[२] आफ्नै सहकर्मीबाट बलाकृत भएकी प्रहरी हवल्दार सुन्तली धामी माथिको सत्य घटनामा यो चलचित्र बनेको थियो।[३]

हवल्दार सुन्तली
निर्देशकऋषि लामिछाने
निर्मातादिजेन्द्र शाक्य
छविराज ओझा
मुख्य कलाकारकिशोर खतिवडा
शिल्पा पोखरेल
सविन श्रेष्ठ
वितरक
कम्पनी
छविराज प्रोडक्सन
प्रदर्शन मिति
२०७१ चैत २७[१]
देशनेपाल
भाषानेपाली

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपाली चलचित्र “हबल्दार सुन्तली”", हिमालय खबर (नेपालीमा), १४ वैशाख २०८१। 
  2. "सुन्तलीलाई नभेटी कसरी बनिन् शिल्पा ‘हवल्दार सुन्तली’ ?", अनलाइन खबर (नेपालीमा), १४ वैशाख २०८१। 
  3. "यस्तो छ ‘हवल्दार सुन्तली’ को पहिलो मुहार, जँहा शिल्पा देखिइन् प्रहरी हवल्दार", मज्जाको अनलाइन (नेपालीमा), १४ वैशाख २०८१।