हली नेपाली भाषामा हल (हल्) शब्दले युगल अथवा जोडी भन्ने अर्थ दिन्छ । विशेष गरी कृषि कार्यमा प्रयोग हुने जोडी पशुलाई यसले जनाउँ छ; जस्तै एक हल गोरु, एक हल राँगा आदि । हल नामिक पद हो । यसमा प्रत्यय लाग्दा हलो हुन्छ भने र्इ प्रत्यय लाग्दा हली हुन्छ । हलो जोत्ने व्यक्तिलाई हली भनिन्छ ।

हलो जोत्दै एक हली

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=हली&oldid=927187" बाट अनुप्रेषित