स्मार्ट शङ्कर पुरी जगन्नाधद्वारा लिखित र निर्देशित, पुरी जगन्नाधचार्मी कौरद्वारा निर्मित, मणि शर्मा द्वारा सङ्गीतबद्ध एक २०१९ भारतीय तेलुगु-भाषा विज्ञान फिक्शन एक्शन चलचित्र हो ।[२] यसमा राम पोथिनेनी, नाभा नतेश, निधि अग्रवाल, सत्यदेव कञ्चराणा, र पुनीत इस्सर छन् ।

स्मार्ट शङ्कर
iSmart Shankar
नाटकीय रिलीज पोस्टर
निर्देशकपुरी जगन्नाध
निर्मातापुरी जगन्नाध
चार्मी कौर
मुख्य कलाकारराम पोथिनेनी
नाभा नतेश
निधि अग्रवाल
सत्यदेव कञ्चराणा
पुनीत इस्सर
छायाङ्कनराज थोटा
सम्पादनजुनैद सिद्दीकी
सङ्गीतमणि शर्मा
वितरक
कम्पनीहरू
भाषातेलुगु
बक्स अफिस₹८७ करोड[१]

चलचित्र १८ जुलाई २०१९ मा नाटकीय रूपमा रिलीज भएको थियो ।

कलाकार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Ravi, Murali (३ अगस्ट २०१९), "iSmart Shankar Latest Collections: Crosses Rs 75 Cr", अन्तिम पहुँच २०१९-१०-३० [dead link]
  2. "Ismart Shankar teaser out. Ram Pothineni gives fans action-packed return gift on his birthday", India Today, १५ मे २०१९। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

इन्टरनेट चलचित्र डेटाबेसमा स्मार्ट शङ्कर