सौराहा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाँउ हो। सौराहा नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि हो। चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा धेरै होटल, लज, रिसोर्ट र रेस्टुरेन्टहरू छन्। निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ।[१]

सौराहा
Sauraha
देश नेपाल
अञ्चलनारायणी
जिल्लाचितवन जिल्ला
जनसङ्ख्या
 (1991)
 • जम्मा२,६९९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपालको घुम्नैपर्ने १३ गन्तब्य", Nepal Republic Media, अन्तिम पहुँच २०१४-०९-२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ट्रिपएडभाइजरमा सौराहा