सुरिनाम राष्ट्रिय पार्टी

सुरिनाम राष्ट्रिय पार्टी (Nationale Partij Suriname) सुरिनाममा एउटा राजनीतिक दल हो | दल १९४६मा स्थापना गरियो | रोनल्द अर. भेनेतिअन दलको नेता हो |[१]

स्रोतहरू सम्पादन गर्नुहोस्