सुगा अथवा सुवा एक लोकप्रिय चराको नाम हो। सुगा एक जंगली पंक्षी हो तर यसलाई सानो छँदा घरमा ल्याएर पाल्यो भने मानिसको बोली बोल्छ र साथै सानो तिनो कामकोलागी मानिसलाई सघाउछ पनि हुनत सुगा प्रजाती अनुसार विभिन्न रंगको हुन्छ तर नेपालमा पाइने सुगा प्राय: हरियो रंगको हुन्छ। सुगाहरू ठूलो समुहमा रहन्छन् प्राय: तराई र पहाड सबै ठाउँमा सुगा पाइन्छ।

मकै खादै गरेको सुगा

सुगा
Female on left and male on right
(Psittacula krameri manillensis)
वैज्ञानिक वर्गीकरण
जगत:
सङ्घ:
वर्ग:
गण:
अधिकुल:
कुल:
उपकुल:
वंश:
वंश:
प्रजाति:
P. krameri
वैज्ञानिक नाम
Psittacula krameri
(Scopoli, 1769)
Original (wild) range
इङ्ग्ल्याण्मा पाइने एक प्रकारको सुगा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्