नेपालको सुर्खेत जिल्लाको पूर्वी भेगमा रहेको सिम्ताल क्षेत्रमा बोल्ने नेपाली भाषालाई सिम्ताल भाषिका भनिन्छ । यस भाषिकाको आत्मनाम सिम्ताल हो भने परनाम सिम्तली हो । [१]

केही वाक्यहरू सम्पादन गर्नुहोस्

सिमताल भाषिका औपचारिक नेपाली भाषा
छोरो अल्लै आयो । छोरो भर्खर आयो ।
उ खेल्न गयाउ थियो ऊ खेल्न गएको थियो ।
बेलि बेसगरि पानि पर्यो । हिजो बेसरी पानी पर्यो ।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "सिमताल भाषिका शोधपत्र", मूलबाट ६ नोभेम्बर २०२०-मा सङ्ग्रहित। [dead link]