सिमी गरेवाल (जन्म १७ अक्टोबर १९४७) एक भारतीय अभिनेत्री र भारतीय वार्ता शोकी प्रस्तोता हुन् । उनलाई डो बदन, साथि, मेरा नाम जोकर, सिद्दार्थकर्ज मा गरिएको अभिनयको लागि चिन्ने गरिन्छ । उनले आफ्नै नामको एक वार्ता शोमा प्रस्तोताको कार्य गर्छिन ।

सिमी गरेवाल
गरेवाल सन् २०१२ मा
जन्मसिम्रिता गरेवाल
(1947-10-17) १७ अक्टोबर १९४७ (उमेर ७६)
लुधियाना, पञ्जाब, भारत
पेशाअभिनेत्री, निर्माता, निर्देशक
कार्यकाल१९६२-वर्तमान
जीवनसाथीरवि मोहन (विच्छेद)
आफन्तपामेला चोपडा (काकी)
यश चोपडा (काका)
आदित्य चोपडा (भतिज)
उदय चोपडा (भतिज)
वेबसाइटवेबसाइट

जीवनी सम्पादन गर्नुहोस्

सिमी गरेवालको जन्म लुधियाना, पञ्जाब, भारतमा जाट परिवारमा भएको हो ।[१][२] उनको बुवा भारतीय सैनिकमा ब्रिगेडियर थिए । सिमी संयुक्त राज्यमा हुर्केकी थिइन् ।[३][४][५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

वाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्