सिद्ध पोखरी

भक्तपुरको प्रशिद्ध पोखरी

सिद्ध पोखरी भक्तपुर सहरको पश्चिम दिशामा अवस्थित मानव निर्मित पोखरी हो।

भक्तपुरको सिद्ध पोखरी धार्मिक महत्त्वको स्थान हो

अवस्थिति सम्पादन गर्नुहोस्

यसको क्षेत्रफल ११ हजार ३ सय ७६ वर्गमिटर छ। यो पोखरीको पूर्वमा नवपोखरी, दक्षिणमा भाजु पुख पोखरी, पश्चिममा न्हु पुख पोखरी र उत्तरमा अचा पुख पोखरी छन्।

निर्माण तथा ऐतिहासिक महत्त्व सम्पादन गर्नुहोस्

१ सय ५८ मिटर लम्बाइ, ७२ मिटर चौडाइ र ४ मिटर गहिराइ भएको यस पोखरीको वि.सं. २०५२ साल फागुनदेखि सुरू गरिएको मर्मत सुधार गर्ने काम २०५४ साल वैशाखमा सकिएको थियो। विक्रम संवत् १९३६ को शिलापत्र अनुसार उक्त पोखरी वि.सं. १८२१ मा भीमसेन थापाबाट जीर्णोद्वार गरिएको थियो भने वि. सं. १९३५ सालमा रणोद्दीप सिंहबाट उक्त तलाउको पर्खाल लगायत घाँसहरू सफा गरिएको उल्लेख छ।

चित्र दिर्घा सम्पादन गर्नुहोस्

लोकोक्तिहरू सम्पादन गर्नुहोस्

ससमाजिक तथा पर्यावरणीय महत्त्व सम्पादन गर्नुहोस्