सिद्ध गुफा वा सिद्ध गुफा नेपालको तनहुँ जिल्लाको विमलनगरमा अवस्थित एउटा गुफा हो। यो करिब ०.५ किलोमिटर लामो रहेको छ। मुख्य राजमार्ग बिमलनगरबाट गुफामा पुग्न लगभग आधा देखि १ घण्टा लाग्छ। [१]

सिद्ध गुफाको प्रवेशद्वार

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Cave bats face threat of extinction", myrepublica.com, ८ अप्रिल २०१०, अन्तिम पहुँच २० फेब्रुअरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २३ फेब्रुअरी २०१४ मिति