सिताश्मा चन्द (अङ्ग्रेजी: Sitashma Chand; जन्म ३१ अक्टोबर १९८३) मिस नेपाल २००७ की विजेता [२][३][४] तथा व्यावसायिक मोडल र नेपाली सौन्दर्य प्रतियोगिता विजेता हुन् । उनी सन् २००७ अप्रिल ७, काठमाडौँमा सम्पन्न मिस नेपाल २००७ की उपाधि विजेता हुन् । उनले नेपालको प्रतिनिधित्व गर्दै सन् २००७ डिसेम्बर १, मिस वर्ल्ड २००७ मा सहभागिता जनाएकी थिइन् ।[१][५]

सिताश्मा चन्द
मिस नेपाल चन्द
जन्मअक्टोबर ३१, १९८३
काठमाडौँ, नेपाल
उचाइ५ फिट ७ इन्च [१]
उपाधिमिस नेपाल २००७
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गकालो
आँखाको रङ्गखैरौ
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिस नेपाल २००७

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

सिताश्मा चन्दको जन्म ३१ अक्टोबर १९८३ काठमाडौँमा भएको हो । उनले काठमाडौँको सेन्ट मेरी विद्यालयमा अध्ययन गरेकी हुन् । अध्ययन बाहेक उनको भलिबल खेलमा विशेष रुचि रहेको छ ।[६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ http://modelsansar.wordpress.com/tag/miss-nepal/
  2. "Miss Nepal 2007 – Pageant Information", Missnepal.com, अन्तिम पहुँच १९ अप्रिल २००८ 
  3. "Sitashma Chand", Enasha  वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-२३ मिति
  4. http://articles.timesofindia.indiatimes.com/2007-04-08/rest-of-world/27868708_1_miss-nepal-dabur-nepal-finalists = Archive.today अभिलेखिकरण २०१३-०६-२९ मिति
  5. "Sitashma is Miss Nepal", The Himalayan Times, अन्तिम पहुँच ८ अप्रिल २००७ 
  6. "Miss Nepal 2007 Sitasma Chand got married to Ben Price", Badmash.com, अन्तिम पहुँच १७ फेब्रुअरी २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सिताश्मा चन्द ट्विटरमा

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी मिस नेपाल विश्व
२००७
पछिल्लो
जेनिशा मोक्तान
(  नेपाल)