सासू
महिलाहरूका पतिका आमासँग वा पुरूषहरूका पत्नीकी आमासँग सासूको नाता पर्छ । संस्कृतमा सासुलाई श्वस्रु भनिन्छ | यसै शब्दबाट तद्भव भएर सासु भएको हो |
यि पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
बाह्य कडीहरू सम्पादन गर्नुहोस्