सार्क फाइनान्स

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन क्षेत्रको लघुवित्त विकासका लागि स्थापित एक अंग

सार्क फाइनान्स दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन क्षेत्रको लघुवित्त विकासका लागि स्थापित एक अङ्ग हो । सदस्यहरूबीच सहकार्य प्रवर्द्धन गर्न सार्क मुलुकका केन्द्रीय बैङ्कका गभर्नर तथा अर्थ सचिवहरूको साझा मञ्च सार्क फाइनान्स सन् १९९८मा स्थापना भएको हो । काठमाडौंमा सम्पन्न सार्कको एघारौँ सम्मेलनले उक्त संस्थालाई आफ्नो एक अङ्गका रूपमा अनुमोदन गरेको थियो ।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्