सात्तला दैलेख जिल्लाको एक गाविस हो। हाल यो गाविस लगायत आसपासका गाविसहरूलाई जोडेर दैलेख जिल्लाको आठबीस नगरपालिका बनाइएको छ ।

सात्तला
देश नेपाल
अञ्चलभेरी
जिल्लादैलेख
जनसङ्ख्या
 • जम्मा३३०२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)