साढु
कुनै महिलाको दुइवटी दिदी, बहिनीको पतिहरूले एक आपसमा साढुको नाता गर्छन् । जस्तै :- रिता र गिता २ बहिनी हुन् । रिताको पति र गिताको पतिले एक आपसमा साढुको नाता गर्छन् ।
यि पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
बाह्य कडीहरू सम्पादन गर्नुहोस्