साझा पार्टी नेपालको एक राजनीतिक दल हो। यसको गठन बीबीसी नेपालीका प्रमुख सम्पादक पत्रकार रवीन्द्र मिश्रले गरेका हुन्। केशब दहाल संगठन बिभाग प्रमुख हुन। राम बाबु यादव साझा पार्टी का साझा युवा संगठन का संस्थापक केन्द्रीय सदस्य तथा प्रदेश २ को संयोजक पनि हुन।

पृष्ठभूमि सम्पादन गर्नुहोस्

विगत केही समय यता नेपाल मा नयाँ वैकल्पिक शक्तिको आवश्यकता रहेको कुराको बहस गर्दै आउनुभएका समाजसेवी तथा बरिस्ठ पत्रकार रवीन्द्र मिश्र ले अन्ततः बीबीसी नेपाली सेवाबाट राजिनामा दिएर पूर्णकालिन राजनीतिमा लाग्ने घोषणा गरेका छन।[१] यसका लागि रवीन्द्र मिश्रले आफ्नो पार्टीको नाम र चुनाव चिन्ह दर्ताका लागि निर्वाचन आयोगलाई अनुरोध गरेका छन। [२]

प्रतिबद्धताहरू सम्पादन गर्नुहोस्

भ्रष्टाचार विरोधी कल्याणकारी - उदारवादी साझा पार्टी का चार खम्बाहरू: (STIM)

  • पद्धति (System)
  • पारदर्शिता (Transparency)
  • इमानदारी (Integrity)
  • उत्कृष्टता (Meritocracy)

आदर्श वाक्य सम्पादन गर्नुहोस्

नेपाललाई एकै पुस्ता भित्र रुपान्तरण गर्ने

— साझा पार्टी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्