समर (सन् १९९९को चलचित्र)

समर (हिन्दी: समर, उर्दू: سمر) श्याम बेनेगलद्वारा निर्देशित एक भारतीय हिन्दी भाषाको चलचित्र हो। यो चलचित्र एक सरकारी एजेन्सी भारतीय राष्ट्रिय चलचित्र विकास निगमद्वारा सन् १९९९ मा निर्माण गरिएको थियो।

समर
निर्देशकश्याम बेनेगल
लेखकअशोक मिश्रा
निर्माताभारतीय राष्ट्रिय चलचित्र विकास निगम[१]
राज पीयूष (कार्यकारी निर्माता)[२]
मुख्य कलाकारराजेश्वरी सचदेव
रजित कपूर
किशोर कदम
रवि झन्काल
सीमा बिस्वास
छायाङ्कनराजन कोठारी
सम्पादनअसिम सिन्हा
सङ्गीतवनराज भाटिया
प्रदर्शन मिति
सन् १९९९
अवधि
१२६ मिनेट
भाषाहिन्दी/ उर्दू

कलाकार[३] सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Dharekar, Anil (१७ जनवरी २००३), "What makes Shyam special", The Hindu (Chennai, India), अन्तिम पहुँच १५ जुन २०११ 
  2. "Raj Pius", IMDB, अन्तिम पहुँच १५ जुन २०११ 
  3. MIRROR 7 VIDEOS, समर मूवी *Samar 1999 HIT MOVIE Rajeshwari Sachdev, Seema Biswas,raghuveer yadav, अन्तिम पहुँच २०१८-१२-०७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्