सपना (चलचित्र)

नेपाली चलचित्र

सपना राजेश हमाल, आर्यन सिग्देल, अर्जुन कार्की, नन्दिता के.सि., कुशुम शर्मा, मिथिला शर्मा, मुकुन्द श्रेष्ठ द्वारा अभिनित नेपाली कथानक चलचित्र हो। यस चलचित्रका निर्देशक प्रदिप श्रेष्ठ हुन्।