सनत रेग्मी नेपाली साहित्यकार हुन्। वि. सं. २००४ सालमा नेपालगञ्जमा जन्मेका रेग्मी हाल नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव छन्। रेग्मीले आइ.ए. साहित्य रत्न सम्म अध्ययन गरेका छन्।

सनत रेग्मी
सनत रेग्मी
सनत रेग्मी
जन्म२२ सेप्टेम्बर १९४७[१]
नेपालगञ्ज, बाँके,नेपाल
पेशालेखक, कथाकार
राष्ट्रियतानेपाली
शिक्षाआइ ए
विधाकथा
उल्लेखनीय पुरस्कारहरूमैनाली कथा पुरस्कार २०४९

कृतिहरू सम्पादन गर्नुहोस्

class="wikitable "

पुरस्कार तथा सम्मान सम्पादन गर्नुहोस्

रेग्मीले मैनाली कथा पुरस्कार वि. सं. २०४९ राष्ट्रिय प्रतिभा पुरस्कार वि. सं. २०५३ गणेश दुवाल खिलकुमारी पुरस्कार बनेपा सारस्वत सम्मान महेन्द्र पुस्तकालय आदि सम्मान प्राप्त गरेका छन्।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ गरिमा साहित्यिक मासिक, साझा प्रकाशन, वर्ष १८, अंक ५

बाह्य कडीहरू सम्पादन गर्नुहोस्