सत्य हरिशचन्द्र (चलचित्र)

सत्य हरिशचन्द्र सन् १९५१मा डी.बी. परियारद्वारा निर्माण गरिएको नेपाली भाषाको पहिलो नेपाली चलचित्र हो। यो चलचित्र सत्यवादी राजा हरिशचन्द्र , उनले पाएका दुख र गरेका सङ्घर्ष मा आधारित कथा वास्ता बोकेको छ ।

सत्य हरिशचन्द्र

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

नेपाली चलचित्र उद्योग