सगुणभक्ति धारा
सगुण भक्तिधारा सम्पादन गर्नुहोस्
कृष्णभक्ति धारा सम्पादन गर्नुहोस्
नेपाली साहित्यको कृष्णभक्ति धाराका कविहरूमा इन्दिरस, विद्यारण्यकेशरी अर्याल, वसन्त शर्मा, यदुनाथ पोखर्याल, पतञ्जली गजुर्याल, वीरशाली पन्त, हीनव्याकरणी विद्यापति प्रभृति कविहरूको नाम लिने गरेको पाइन्छ । मूलतः यी कविहरूले संस्कृत धार्मिक ग्रन्थहरूको अध्ययन मनन गरी कविताका माध्यमद्वरा अध्यात्म चेतनाको सन्देश जनमानसमा पुर्याउने काम गरेको देखिन्छ । यी कविका धेरैजसो कृतिहरू संस्कृत ग्रन्थका अनुवाद हुन् । माथिका कविहरूमध्ये इन्दिरस र विद्यारण्यकेशरी जस्ता कविले मूलको शैली र भावको अधिकतम अनुसरण गरेको पाइन्छ भने वसन्त शर्मा र यदुनाथ पोखर्याल जस्ता कविले मुल पाठलाई आधार बनाएर आआफ्नो मौलिकता प्रदर्शन गरेको देखिन्छ । उपर्युक्त कविहरूमध्ये इन्दिरस यस धाराका प्रथम कवि मानिन्छन् भने वसन्त शर्मा केन्द्रीय कवि मानिन्छन् । [१]
रामभक्ति धारा सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्
- ↑ नेपाल, घनश्याम (र्इ. १९९८), नेपाली साहित्यको परिचयात्मक इतिहास, गान्तोक, सिक्किम : जनपक्ष प्रकाशन