जसरी भाषामा शव्दहरू जनाउन अक्षरहरू प्रयपोग गरिन्छ , त्यसरी नै सङ्ख्याहरू जनाउन अङ्क प्रयोग गरिन्छ। अङ्कहरू सङ्ख्या पद्धति अनुसार फरक फरक हुने गर्दछन्।जस्तै

द्वि-आधार सङ्ख्या पद्धति सम्पादन गर्नुहोस्

यसमा ० र १ गरी जम्मा २ अङ्कहरूमात्र हुने गर्दछन्।

पञ्चाधार सङ्ख्या पद्धति सम्पादन गर्नुहोस्

यसमा १,२,३,४ र ० गरी ५ अङकहरू मात्र हुने गर्दछन् ‍‍

अक्टल सङ्ख्या पद्धति सम्पादन गर्नुहोस्

यसमा १,२,३,४,५,६,७ र० गरी ८ अङ्कहरू हुने गर्दछन्।

दशमलव सङ्ख्या पद्धति सम्पादन गर्नुहोस्

यो हाम्रो जीवनमा सबैभन्दा बढी प्रयोग हुने पद्धति हो। यसमा ०,१,२,३,४,५,६,७,८,९ गरी १० वटा अङ्कहरू हुने गर्दछन।

हेक्जा-दशमलव सङ्ख्या पद्धति‍ सम्पादन गर्नुहोस्

यसमा ०,१,२,३,४,५,६,७,८,९,A,B,C.D,E गरेर १६ वटा अङ्कहरू हुनेगर्दछन्।

हेर्नुहोस् सम्पादन गर्नुहोस्