श्लोक हिन्दु धर्मका पौराणिक पुस्तकमा लेखिएका लयबध्द हरफ हो।

उत्पत्ति सम्पादन गर्नुहोस्

यकिन उत्पत्ति भन्न नसकिएपनि हिन्दु धर्मको ग्रन्थ लिपि तथा पान्डुलिपिदेखिनै लयबद्ध लेखमा रहेको पाईन्छ। हरेक पुस्तक ग्रन्थहरु श्लोकमा छन् तर कर्मकाण्ड भने श्लोकमा छैनन्।