श्रद्धा दास

भारतीय चलचित्र अभिनेत्री

श्रद्धा दास (जन्म मार्च ४, १९८७) एक भारतीय चलचित्र अभिनेत्री हुन् मुख्य रूपमा तेलुगु चलचित्रमा अभिनय गर्छिन । उनले आफुलाई बलिउडमा पनि स्थापित गर्न केही चलचित्रमा काम गरेकी छिन ।

श्रद्धा दास
जन्म (1987-03-04) मार्च ४, १९८७ (उमेर ३७)
मुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री
कार्यकाल२००८-वर्तमान

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

श्रद्धा दासको जन्म भारतको मुम्बईमा बङ्गाली परिवारमा भएको हो ।[१] उनको पिता एक कुशल व्यावसायिक हुन् तथा आमा गृहिणी हुन् ।[२] उनको मुम्बईमै हुर्केकी छिन र यहिंबाट आफ्नो शिक्षा अगाडि बढाएकी थिइन् । श्रद्धाले स्नातक गरेकी छिन ।[१][३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Madhuparna Das (२०१०-०८-१९), "The Telegraph - Calcutta (Kolkata) | Entertainment | ‘This film will make my life’", Telegraphindia.com (Calcutta, India), अन्तिम पहुँच २०१२-०३-०६ 
  2. http://www.idlebrain.com/celeb/interview/shraddhadas.html
  3. "Shradda Das in Kannada - Kannada Movie News", IndiaGlitz, अन्तिम पहुँच २०१२-०३-०६  वेब्याक मेसिन अभिलेखिकरण २०१०-११-२६ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्