शिवपुरी काठमाण्डौ उपत्यकाको बुढानिलकण्ठको सिमानामा पर्ने डाडा हो। यो डाँडा काठमाडौ उपत्यकाको मुख्य जलाधार हो। काठमाडौमा बग्ने बाग्मती, विष्णुमती नदी लगायत प्राय: सबै नदीहरूको श्रोत शिवपुरी हो।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्