दुईओटा रेखाहरु वा रेखाखण्डहरु एक आपसमा काट्दा बनेका कोण नै शिर्षाभिमुख कोण (vertically Opposite Angle) हुन् । चित्रमा x र y शिर्षाभिमुख कोण र m र n शिर्षाभिमुख कोणहरु हुन् ।

शिर्षाभिमुख कोण

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्