शहाना गोस्वामी

भारतीय चलचित्र अभिनेत्री

शहाणा गोस्वामी (जन्म १९८६ मे ६) एक भारतीय चलचित्र अभिनेत्री हुन् ।

शहाना गोस्वामी
जन्म (1986-05-06) ६ मे १९८६ (उमेर ३८)
नई दिल्ली, भारत
पेशाअभिनेत्री
कार्यकाल२००६-वर्तमान

करियर सम्पादन गर्नुहोस्

शहाणा वाल्यकाल देखिनै व्यावसायिक अभिनयको लागि एकचित्त अभिकेन्द्रीत थिइन् । उनले आफ्नो स्नातक पूर्ण गरेर सम्भवतया आफ्नो अभिनयमा भाग्य अजमाउनको लागि मुम्बईमा स्थापित भइन । शहाणाले मुम्बई आएर आफ्नो अभिनय प्रतिभा विभिन्न कलाकेन्द्रको माध्यमके गरिन ।

चलचित्र सम्पादन गर्नुहोस्

वर्ष चलचित्र अभिनय भाषा टिप्पणी
२००६ यूँ होता तो क्या होता पायल हिन्दी
२००७ हनीमून प्राइवेट ट्रेवल्स लिमिटेड गीना हिन्दी
२००८ रक अन!! डेबी मैस्करेनहास हिन्दी
रू ब रू तारा हिन्दी
२००९ फ़िराक मुनिरा हिन्दी
जश्न्न निशा हिन्दी
२०१० मिर्च रूची हिन्दी
ब्रेक के बाद नदिया हिन्दी
तेरा क्या होगा जॉनी दिव्या हिन्दी
२०११ गेम तिशा खन्ना हिन्दी
रा.वन जेन्नी नायर हिन्दी
२०१२ विंड्स ऑफ़ चेंज अमिना अंग्रेजी
हीरोइन प्रोमिता रॉय हिन्दी
वारा, द बून लिला अंग्रेजी

प्रमुख चलचित्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

वाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्