व्यारेन गामलियल हार्डिङ


वारन गैमेलियल हार्डिंग संयुक्त राज्य अमरीका को राष्ट्रपति थिए। यिनको कार्यकाल १९२१ देखी १९२३ सम्म थियो। यिनी रिपब्लिकन पार्टीबाट थिए।