व्यवस्थापनको आवश्यकता अनुसारको लेखा विवरण तयार गर्ने लेखा पध्दतिलाई व्यवस्थापन लेखाविधि भनिन्छ । व्यवस्थापन लेखाविधिले संस्थाको व्यवस्थापकहरूलाई आवश्यक निर्णय गर्नको लागि चाहिने आर्थिक तथा गैह्र आर्थिक सुचना प्रदान गर्ने कार्य गर्दछ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्