अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल
(वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट अनुप्रेषित)
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नेपालको एक प्रमुख सभास्थल हो। यो भवनलाई नेपालको सरकारले संविधान सभा वा संसद भवनको रूपमा पनि प्रयोग गर्दै आएको छ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र | |
---|---|
![]() अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन | |
स्थान | काठमाडौँ, नेपाल |
निर्देशाङ्क | २७°४१′२२″उ॰ ८५°२०′१४″पू॰ / २७.६८९४४°N ८५.३३७२२°Eनिर्देशाङ्कहरू: २७°४१′२२″उ॰ ८५°२०′१४″पू॰ / २७.६८९४४°N ८५.३३७२२°E |
स्वामित्व | नेपाल सरकार |
स्थापना | १९९३ |
आर्किटेक | चिनियाँ सरकारी आर्किटेकहरू |
पूर्व नाम | वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र |
कक्षा-कोठाको क्षमता | १,०४६ सिटहरू[१] |
बन्द क्षेत्र | |
• कुल क्षेत्र | १२,५७३ |
पार्किङ | ४००+ सवारी साधनहरू |
वेबसाइट | |
http://icc.gov.np |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Conventions", अन्तिम पहुँच २०१७-१२-१२। वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-१९ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।