वीरबहादुर क्षेत्री (जन्म ७ डिसेम्बर १९५५) एक भारतीय हक्की खेलाडी हुन्।

वीरबहादुर क्षेत्री
वीरबहादुर क्षेत्री
जन्म७ डिसेम्बर १९५५
पश्चिम बंगाल भारत
राष्ट्रियताभारतीय
नागरिकताभारतीय
पेशाहक्की खेलाडी
ओलम्पिक पदक तालिका
Men's Field Hockey
Olympic Games
सवर्ण पदक – पहिलो स्थान 1980 Moscow Team Competition

क्यारियर सम्पादन गर्नुहोस्

क्षेत्रीले मस्कोमा भएको १९८० ग्रीष्मकालीन ओलम्पिकमा राष्ट्रिय भारतीय हक्की टोलीबाट खेलेका थिए। उनले मोन्ट्रियलमा 1976 ग्रीष्मकालीन ओलम्पिकमा पनि खेले।[१] प्रारम्भिक चरणमा भारतले तान्जानिया (१८–०), पोल्याण्ड (२–०), क्युबा (१३–०) र सोभियत संघ (४–२) लाई पराजित गरेको थियो । तेस्रो राउण्डमा स्पेनसँग बराबरी गरे पनि फाइनलमा ४-३ को अंकले पराजित गर्दै भारतले स्वर्ण पदक जित्यो।

सन्दर्भ सम्पादन गर्नुहोस्