वीरस्वामी रविचन्द्रन (जन्म ३० मे १९६१), जसलाई रविचन्द्रन भनेर पनि चिनिन्छ (कन्नड: ರವಿಚಂದ್ರನ್), एक भारतीय चलचित्र अभिनेता, निर्देशक, म्युजिक निर्देशक, र चलचित्र सम्पादक हुन् जो आफ्नो चलचित्रमा गरेको योगदानले चिनिन्छन् ।

वि. रविचन्द्रन
जन्मवीरस्वामी रविचन्द्रन
(1961-05-30) ३० मे १९६१ (उमेर ६२)
बेङ्गलोर, कर्नाटक
वासस्थानबेङ्गलोर, कर्नाटक, भारत
राष्ट्रियताभारतीय
अन्य नामक्रेजी स्टार
पेशास्क्रिनलेखक, गीतलेखक, कम्पोजर, निर्माता, निर्देशक, कोरियोग्राफर, अभिनेता
कार्यकाल१९८१–वर्तमान
वेबसाइटwww.vravichandran.in

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्