'विश्व नेपाली नेपालका आधुनिक गायक हुन् । उनले आफ्नो प्रारम्भिक कालको समयमा गायक बन्नलाई धेरै संघर्ष गर्नु परेको थियो । गायन क्षेत्रमा एउटा अवसर पाए पछि उनले आफुलाई एउटा राम्रो नेपाली गायकको रूपमा स्थापित गरे । विश्व नेपाली नेपाली गायक हुन उनले थुप्रै म्युजिक भिडोयोहरूमा स्वर दिइसकेका छन् । [१] उनले प्राय आधुनिक गित गाउनुका साथै पप गितहरु पनि गाइसक्नु भएको छ । विश्व नेपाली आफै स्वयम पनि गितमा मोडलिंग पनि गरिसकेका छन् । भन के छ बन्दोबस्त , सबैलाई जित्ने, दूरी बढ्दै गयो, तिम्रो मौन् इशारा लगायतका थुपै गितहरूमा उहाले स्वर दिइसक्नु भएको छ ।

विश्व नेपाली
विधाआधुनिक, पप,
पेशागायक
वाद्ययन्त्रस्वर

गायन जीवन सम्पादन गर्नुहोस्

कृतिहरू सम्पादन गर्नुहोस्

उनका एल्बमहरूः

  • रङ १० अगस्त २०१३
  • उत्कृष्ट ५ सेप्टेम्बर २०१३
  • धोका १७ जुन २०१५

पुरस्कार/सम्मान सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named https://www.youtube.com/watch?v=1_y0d9bipN4