"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

→‎मिति सम्बन्धमा: +छलफल बन्द गर्दै
पङ्क्ति २४५:
{{Discussion bottom}}
 
{{Discussion top|निष्कर्षको लागि तल हेर्नुहोस्।--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १३:४५, २९ अगस्त २०२० (नेपाली समय)}}
==मिति सम्बन्धमा==
नमस्ते, '[[ग्रेगोरियन क्यालेन्डर|इस्वी सम्वत्]]' र '[[विक्रम सम्वत्]]'को मितिमा भ्रम सिर्जना हुने गरेकोले लेख शीर्षक लगायत लेख सामग्री समेतमा 'इस्वी सम्वत्' आगाडि 'सन्' र 'विक्रम सम्वत्' आगाडि 'वि.सं.' प्रयोग गर्नुपर्ने नीति प्रस्ताव गर्दछु। कृपया सबै विकी मित्रहरू आ-आफ्नो सुझाव र मत राख्नुहोला। धन्यवाद।--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १७:३६, ९ अगस्त २०२० (नेपाली समय)
Line २६१ ⟶ २६२:
:: नेपाली विकिमा चलचित्र, जन्म र मृत्युको लागि कहिले 'वि. सं.' प्रयोग होला त किनकि मैले आजसम्म ढाँचामा 'वि. संं.' मिति प्रयोग भएको देखेको छैन। प्रयोगमा आउदैन भने यसलाई छुट्याउनु कतिको उचित होला? हामीले 'सन्' लाई कुनै पनि ठाँउमा प्रयोग नगर्ने र सिर्फ 'वि. सं.' लाई मात्र प्रयोग गर्दा पनि समस्याको समाधान हुनेथियो। बङ्गाली विकिमा उनीहरूको आफ्नै क्यालेन्डर छ तर त्यहाँका लेखहरूमा कतैपनि वर्षको अगाडि कुन मिति भनेर लेख्ने चलन रहेको छैन।--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १७:२६, २८ अगस्त २०२० (नेपाली समय)
* नीति सबैका लागि एउटै हुन्छ, अब बन्ने लेखहरूमा वि.सं र सन् को प्रयोग गरि लेख बनाइन्छ भने पहिला बनेका लागि नफेर्ने भन्न मिल्दैन। तपाईद्वारा निर्मित (श्रेणी:२०२० मृत्यु) यसको नेपालीमा अर्थ लगाउन सकिन्न कारण यहाँ सन् लेखिएको छ, यदि सन् लेखिएपनि (सन् २०२० मृत्यु) यसको अर्थ २०२० कै मृत्यु भन्ने हुन्छ। त्यसैले अर्थै नदिने श्रेणीहरू बनाउनु भन्दा सन् र बीचमा "मा" राखियो भने सबै स्पष्ट हुन्छ त्यसैले मितिसँग सम्बन्धित सबै पृष्ठहरूको अगाडि सन्, वि.सं, राखिनु अत्यावश्यक छ। थुप्रै देशहरूका (उत्तर कोरिया, चीन, साउदी अरब आदि) स्थानीय पात्रो तथा मिति भएका कारण ती मितिहरूलाई प्रयोगमा ल्याइयो भने भ्रमको सृजना हुन सक्छ भने यसबाट मिति सम्बन्धित थप विवादहरू आउन सक्छ। त्यसैले नेपाल बाहेकका (गैरनेपाली) पृष्ठहरूमा इस्वी ''सन्''को प्रयोग गर्न निकै उचित हुन्छ। [[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[User talk:हिमाल सुबेदी|कुरा गर्ने]]) १३:१०, १६ अगस्त २०२० (नेपाली समय)
 
{{Outdent}}
छलफलको निष्कर्ष तल छन्:
* चलचित्रको शीर्षकमा मिति थप्न आवश्यक पर्दैन। श्रेणीकरणको लागि निम्न श्रेणीहरू प्रयोग गर्नुपर्दछ।
# सन् XXXX का चलचित्रहरू
# सन् XXXX मा जन्म
# सन् XXXX मा मृत्यु
 
सबै प्रयोगकर्ताहरूलाई स्पष्टीकरणको लागि लेखहरूमा 'सन्' वा 'वि.सं.' प्रयोग गर्न अनुरोध गरिएको छ।--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १३:४५, २९ अगस्त २०२० (नेपाली समय)
{{Discussion bottom}}
 
{{Discussion top|प्रस्ताव असफल घोषित--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १५:३१, २८ अगस्त २०२० (नेपाली समय)}}