"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १६६:
* यस्ता पृष्ठ भन्दा ठूला ढाँचाको सट्टा श्रेणीको प्रयोग गर्नु नै उचित हो ।[[User:Nirjal stha|Nirjal stha]] ([[User talk:Nirjal stha|कुरा गर्ने]]) ११:४०, २६ अप्रिल २०१९ (युटिसी(UTC))
* यहाँले उठाउनु भएको विषय एकदमै सान्दर्भिक छ। [[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १४:३५, २६ अप्रिल २०१९ (युटिसी(UTC))
 
== पृष्ठ सुरक्षित गर्ने तथा पहिलेका सुरक्षित पृष्ठहरूबाट सुरक्षा हटाउने सम्बन्धमा ==
 
<small>''प्रश्न यहाँबाट: [[विशेष:Permalink/726559#किन ??]]''</small>
 
प्रिय विकी मित्रहरू, यहाँ विकिपिडियामा विभिन्न पृष्ठहरूलाई जथाभावी रूपमा अनिश्चित कालसम्म [[विशेष:ProtectedPages|सुरक्षित गरिएको फेलापरेको छ]], त्यो कुरालाई सबैको सामूह म प्रस्ट पार्न चाहन्छु। सम्पूर्ण ठूलाठूला विकी समुदायमा चलिआएकै हो कि पृष्ठमा अत्यधिक [[विकिपिडिया:बर्बरता|बर्बरता]] (Extreme Vandalism) भएको खण्डमा पृष्ठ अर्ध-सुरक्षित गरिने गर्दछ त्यो पनि धेरै थोरै समय अवधिको लागि (प्रायः बढी भन्दा बढी १ महिनाको लागि) अथवा कुनै सामग्री [[मुख्य पृष्ठ]]मा देखिने खण्डमा सुरक्षित गरिने गर्दछ। हाम्रो समुदाय त्यसो पनि सानो समुदाय अन्तर्गत पर्छ अर्थात् प्रयोगकर्ताहरूको सङ्ख्यामा न्यूनतम रहेको हुनाले अज्ञात प्रयोगकर्ताहरूलाई रोक्नुपर्ने त्यस्तो खासै कारण छैन। तसर्थ पृष्ठलाई ध्यान पुर्वक सुरक्षित गर्नुपर्ने हो तथा पहिलेका सुरक्षित पृष्ठहरूबाट सुरक्षा हटाउने अथवा आवश्यकता अनुसार परिवर्तन गर्ने प्रस्ताव गर्दछु। सम्पूर्ण प्रबन्धकगण तथा प्रिय विकी मित्रहरूमा आग्रह गर्दैछु कि माथिल्लो उल्लेखित कुरालाई ध्यान पुर्याएर, कृपया आफ्नो धारणा व्यक्त गरदिनु होला।
 
अधिक जानकारीको लागि: [[:W:WP:PP]] हेर्नुहोस्। हामीले [[विकिपिडिया:सुरक्षित पृष्ठ]] नीति सुधार गर्नुपर्ने देखिएको छ।
धन्यवाद! &mdash;&nbsp;[[User:Tulsi Bhagat|<font color="black">'''तुल्सी भगत'''</font>]] <small>([[Special:Contributions/Tulsi Bhagat|<font color="black">योगदान</font>]] &#124; [[User talk:Tulsi Bhagat|<font color="black">वार्ता</font>]])</small> ०४:५५, २८ अप्रिल २०१९ (युटिसी(UTC))