विलान्ड्रा ताल क्षेत्र

विलान्ड्रा ताल क्षेत्र अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको न्यु साउथ वेल्स क्षेत्रमा अवस्थित विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्र सन् १९८१ मा युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा सूचिकृत भएको थियो ।

विलान्ड्रा ताल क्षेत्र
युनेस्को विश्व सम्पदा क्षेत्र
विलान्ड्रा ताल क्षेत्रका भागहरू. 1) Lake Mulurulu, 2) Willandra Creek, 3) Garnpung Lake, 4) Lake Leaghur, 5) Lake Mungo, 6) Lake Arumpo, 7) Chibnalwood Lakes.
मापदण्डमिश्रित: iii, viii
सन्दर्भ१६७
सूचीकृत१९८१ (५ औं सत्र)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्