विमान परिचारिका हवाईजहाजमा काम गर्ने कर्मचारी हुन् । एयरलाईन्सहरूले यात्रुको सुविधा तथा सुरक्षाको लागि यस्ता कर्मचारीहरू राखेको हुन्छ ।

अष्ट्रेलियन एयरलाईन्सकी विमान परिचारिका यात्रुलाई सिट देखाउदै

इतिहास सम्पादन गर्नुहोस्

सन् १९१२ मा हेनरिक कुबिस पहिलो विमान परिचारिका भएकी थिइन् ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Grossman, Dan (जुलाई ९, २०१०), "The First Flight Attendant: Heinrich Kubis, 1912", Airships: The Hindenburg and other Zeppelins, अन्तिम पहुँच २०१२-०८-२२