विपुल क्षेत्री नेपाली संगीतका समसामयिक पप तथा लोक-पप गायक, रचनाकार एवम् सङ्गगीतकार हुन्। उनको पहिलो एल्वम सन् २०१४ को स्केचेस अफ दार्जीलिङ हो। दोस्रो एल्वम माया सन् २०१६ मा वितरण भएको थियो।[१]

विपुल क्षेत्री
कन्सर्टमा गायक विपुल क्षेत्री रमाउँदै
व्यक्तिगत विवरण
जन्मकालिम्पोङ, पश्चिम बङ्गाल, भारत
विधानेपाली संगीत, पप संगीत, लोक-पप रचना
पेशागायक, रचनाकार, संगीतकार,
वाद्ययन्त्रस्वर, गितार
सक्रिय वर्षसन् २०१३- वर्तमान

सन्दर्भ साम्रगीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोला सम्पादन गर्नुहोस्