विक्रम बहादुर थापा

नेपालको संविधान सभा सदस्य

विक्रम बहादुर थापा भूतपूर्व भूमिसुधार राज्यमन्त्री हुन् । उनी खड्गप्रसाद ओलीको सरकारमा राज्यमन्त्री भएका थिए ।[१] [२] उनी बगाले थापा समुहका हुन् ।

स्रोत सम्पादन गर्नुहोस्