विकिपिडिया वार्ता:प्रमुख चित्र

पछिल्लो टिप्पणी: ८ महिना पहिले NeelAbodhद्वारा विषय गङ्गापुर्ण तालको गलत नामाकरण हटाइयोस्मा

गङ्गापुर्ण तालको गलत नामाकरण हटाइयोस् सम्पादन गर्नुहोस्

मनाङ् को अन्नपुर्ण हीमाल फेदीमा अवस्थीत गङ्गापुर्ण तालको नाम बीगारेर मुख्य चित्रमा राख्नु लापरबाहि को पराकाष्ट हो । मुख्य पृष्ठमा रहेको यस्तो गम्भीर त्रुटी तत्काल सच्चाइयोस् । NeelAbodh (कुरा गर्नुहोस्) १४:४५, ४ सेप्टेम्बर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

परियोजना पृष्ठ "प्रमुख चित्र"मा फर्कनुहोस्।